यूएईविरुद्ध दीपेन्द्रको अर्धशतक

होमल्याण्ड खबर

२०८३ बैशाख १८ गते, शुक्रबार १२:३७ मा प्रकाशित

आइसीसी पुरष क्रिकेट विश्वकप लिग २ मा यूएईविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ३६ ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको छ ।