१३ असार २०८३, शनिबार
शेयर बजारमा दुई अंकको गिरावट,करिब ४ अर्बको कारोबार
सर्वाधिक कारोबार हुने कम्पनीमा स्नोरिभर, टक्सार पिखुवा खोला जलविद्युत, याम्बलिङ हाइड्रोपावर, एनएमबी ऋणपत्र १०.७५ अंकले बढेको छ।


त्यस्तै सामान्य अंकले घटेको बजारमा कालिका जलविद्युत वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआईसी एशिया ऋणपत्र, सोपान फर्मास्युटिकल्स, माईखोला हाइड्रो पावर कम्पनीको ३.७७ अंकदेखि १०.७६ प्रतिशतसम्मले घटेको छ ।
यो दिन ग्लोबल आइएमई बैंकको ऋणपत्र, नेपाल बैंकको ऋणपत्र आँखुखोला जलविद्युत कम्पनी,सिटी होलट लिमिटेडको ११ करोड ५४ लाख रुपैयाँदेखि ३३ करोड १६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।