८ मंसिर २०८१, शनिबार
अन्तर्राष्ट्रिय ब्राण्डको नाममा नेपालीलाई स्तरहीन म्याट्रेस भिडाउन थाले पछि नेपाली व्यावसायीले नै शुरु गरेको स्वदेशी म्याट्रेस क्लासिक म्याट्रेस हो । सुन्दर मात्र होइन स्वस्थबद्र्धक म्याट्रेस हुनपर्ने उपभोक्ताको माग ध्यान दिदै क्लासिकले आफ्नो उत्पादन शुरु गरेको छ । जहाँ विगत २७ वर्षदेखि म्याट्रेस र कार्पेट क्षेत्रमा काम गर्दै आएको समूह क्रियाशिल छ ।
कपासको डसनाको प्रचलन पुरानो भएसँगै क्लासिक ब्राण्डका म्याट्रेस नेपाली बजारमा लोकप्रिय भएका हुन् । क्लासिक इन्डस्ट्रिज प्रालिले विभिन्न आकारका म्याट्रेसका साथै अन्य बेड आइटहरुको उत्पादन गर्दछ । विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डको म्याट्रेस तथा अन्य बेड आइटमहरु बिक्री गर्दै आएको यस कम्पनीले हाल आफ्नै उत्पादन गरी बिक्री गरेको छ । यस अधि उद्योगले अमेरिकन तथा युरोपियन ब्राण्डका म्याट्रेस नेपालमा बिक्री गर्दै आएको थियो ।
हाल क्लासिकले विभिन्न क्याटोगरीका म्याट्रेस उत्पादन गर्दै आएको छ । जसमध्ये लक्जरी कोइल म्याट्रेस, स्ट्ण्डर कोइल म्याट्रेस, रोमाण्टिक कोइल म्याट्रेस, स्पाइन क्यूर कोइल म्याट्रेस, ड्रिम कोइल म्याट्रेस, कम्फर्ट कोइल म्याट्रेस, इको टच कोइल म्याट्रेस नेपाली बजारमा लोकप्रिय भएका छन् ।
क्लासिक म्याट्रेसले विभिन्न क्याटोगरीका म्याट्रेसका साथै बेड कभर, कोइर म्याट्रेस, फाइवर क्विइल्ट, क्लासिक फाइवर पिलो, कुशन, म्याट्रेस प्रोटेक्टर लगायतका बेड आइटम उत्पादन गरेको छ । कम्पनीले क्लासिक ब्राण्डको अन्य बेड आइटमका साथ आवश्यक फर्निचर पनि बजारमा बिक्री गर्दै आएको छ । नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस बनाइने हुनाले यो स्वास्थ्यबद्र्धक रहेको अनुसन्धानबाट समेत प्रमाणित भएको सिइओ रमेश काफ्लेले जनाएका छन् ।
यद्यपि, बजारमा भटिने केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेको छ । यस्ता म्याट्रेसहरु र क्लासिकका म्याट्रेससँग तुलना गर्न समेत योग्य नभएको कम्पनीले दाबी गरेको छ ।
बारास्थित सिमरामा रहेको उद्योगबाट उत्पिादित म्याट्रेस तथा बेड आइटम काठमाडौँसहित पोखरा, भरतपुर, विराटनगर लगायत ठूला सहरहरुमा क्लासिकका म्याट्रेस बिक्री भइरहेको छ । कैंलालीको धनगढीदेखि झापाको विर्तामोडसम्म बिक्री शाखा विस्तार गरेको छ । विस्तारै ग्रामीण भेगमा समेत यसको माग बढ्न थालेको उद्योगका सिइओ रमेश काफ्ले बताउँछन् । वर्षेनी क्लासिकको म्याट्रेस २५ देखि ३० प्रतिशतले वृद्धि हुँदै गएको काफ्लेको भनाइ छ । कम्पनीका अनुसार, बजारमा पाइने अन्य म्याट्रेसको तुलनामा क्लासिकको म्याट्रेसहरु गुणस्तरीय रहेका छन् । भारत, चीनलगायतका मुलुकबाट नेपाल ल्याई बिक्री गरिएका म्याट्रेसहरु टिकाउ नहुने र यिनीहरुको बिक्रेतासमेत परिवर्तन भइरहने कारण ग्राहक आजित हुने गरेको भुक्तभोगीको अनुभव छ । पछिल्लो समय नेपालमै उत्पादन गरिएका क्लासिकका म्याट्रेसले ग्राहकको मन जितेकोे छ । नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस बनाइने हुनाले ‘स्वास्थ्यबद्र्धक रहेको अनुसन्धानबाट समेत प्रमाणित भएको छ ।’ सिइओ रमेश काफ्लेले जनाए ।
ग्राहकको अनुरोध अनुसार बढीमा १२ इञ्च बाक्लो र कम्तिमा ४ इञ्चसम्मका म्याट्रेस उत्पादन गरी बिक्री गर्दै आएको छ । ग्राहकको मागअनुसारका आकार, रंग र डिजाइनमा म्याट्रेसको उत्पादन गर्ने क्लासिक इन्डस्ट्रिज प्रालिले जनाएको छ ।
यद्यपि बजारमा भटिने केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेको छ । यस्ता म्याट्रेसहरु र क्लासिकका म्याट्रेससँग तुलना गर्न समेत योग्य नभएको कम्पनीको दाबी छ ।
कम्पनीले काठमाडौँभित्र म्याट्रेस खरिद गर्नेहरुको सुविधाका लागि घर तथा होटल मै म्याट्रेस पु¥याइदिने व्यवस्थासमेत गरेको छ । क्लासिकब्राण्ड म्याट्रेस पाँच तारे होटलहरुमा स्थापित नाम हो । क्लासिकग्रुपअन्तर्गत क्लासिक क्वायर इन्डस्ट्रिजले म्याट्रेसको साथै क्लासिक फ्लोरिङ कार्पेटको उत्पादन शुरु गर्ने सोच भएको सिइयो काफ्लेले जानकारी दिए । इन्डस्ट्रिजले कार्पेट बाहेकका अन्य बेड आइटहरुको उत्पादन तथा बिक्री गर्दै आएको छ । क्लासिक विगत २७ वर्षदेखि म्याट्रेस र कार्पेट सप्लाइ गर्दै आएको छ ।
नेपाली बजारमा म्याट्रेस यही उत्पादन गरी बिक्री गरेको छ । क्लासिकब्राण्डको म्याट्रेस बजारमा बिक्री गर्दै आएको छ । कपासको डसना मात्र प्रयोग भइरहेका वेला उद्योगले नेपालमै क्लासिकब्राण्डका म्याट्रेसहरु उत्पादन गरिएको छ । सुरुवाती समयमा दक्षिण एसियाली मुलुकहरुबाट क्लासिककम्पनीको सहकार्यमा नेपालमा यसको उत्पादन गरिए पनि हाल उद्योग स्वयम्ले म्याट्रेसको उत्पादन गर्दै आएको छ । उद्योगले हाल बढीमा १२ इञ्चसम्मको बाक्लो म्याट्रेस उत्पादन गरी बिक्री गर्दै आएको छ । ग्राहकको मागअनुसारका आकारमा उद्योगले म्याट्रेसको उत्पादन गर्ने जनाएको छ ।
अर्थोपेडिक समस्या भएकाहरुका लागि नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस हुनाले बढी स्वास्थ्यबद्र्धक हुने सिइओ रमेश काफ्लेले जनाएका छन् । काफ्लेको कथन छ, ‘अनुसन्धानबाट समेत प्रमाणित भइसकेको छ ।’ यसका लागि हामीले स्पाइन क्वुयर म्याट्रेस नामको बजारमा ल्याएका छौं उनले भने । तर केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेको उल्लेख गर्दै यस्ता म्याट्रेसहरु र क्लासिकका तुलनामा गुणस्तरीय नभएको कम्पनीको दाबी छ ।
क्लासिकले नेपालमै अत्याधुनिक मेसिनको प्रयोगबाट नन–ओभन कार्पेटको उत्पादन गर्ने जनाउदै क्लासिक फ्लोरिङ कार्पेटलाई बजारको मागअनुसार विभिन्न रङहरुमा उपलब्ध गराउने जानकारी गराए । उद्योगले विदेशी कार्र्पेटलाई विस्थापित गर्न खोजेको उनले बताए । नेपालमा फ्लोरिङ उत्पादन गर्ने उद्योगहरु ज्यादै कम रहेको अवस्थामा क्लासिकको उत्पादनले ग्राहकहरुलाई छनोटको अवसर दिने देखिएको छ । नेपालमा विदेशबाट आयातित कार्पेट न्युन गुणस्तरको हुने तर क्लासिक फ्लोरिङद्वारा उत्पादित कार्पेटहरु उच्च गुणस्तरका हुने कम्पनीको दाबी छ ।
उद्योगले उत्पादन गरेको कार्पेट होटल, घर, अफिस लगायत विशेष समारोह, पार्टी आदिमा समेत प्रयोग गर्न सकिने छ । क्लासिकले नेपालमै अत्याधुनिक मेसिनको प्रयोगबाट नन–ओभन कार्पेटको उत्पादन गर्ने जनाउदैं क्लासिक फ्लोरिङ कार्पेटलाई बजारको मागअनुसार विभिन्न रङहरुमा उपलब्ध गराउने जानकारी गराए । विदेशबाट आयातित कार्पेट न्युन गुणस्तरको हुने तर क्लासिक फ्लोरिङद्वारा उत्पादित कार्पेटहरु उच्च गुणस्तरका हुने भएकोले दिगो र उपयोगी हुने उद्योगको दाबी छ ।
उच्च वर्गका व्यक्तिहरुले प्रयोग गर्ने मान्यता रहे पनि हाल सबै वर्गमा लोकप्रिय भएको छ । यसरी सबै बर्गले उपभोग गर्न थालेको व्यक्तिहरुको रोजाइ क्लासिक म्याट्रेस नै बन्न पुगेको कम्पनीको दाबी छ ।