अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

होमल्याण्ड खबर

२०८३ असार २८ गते, आईतवार १०:५९ मा प्रकाशित

अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३–१ ले हराउँदै विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै जित पक्का गर्‍यो ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।