About Us

होमल्याण्ड खबर

२०७४ आश्विन १२ गते, बिहीबार ०८:४२ मा प्रकाशित

होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो ।
रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित
यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन,
अडियो—भिडियो, इभेन्ट म्यानेजमेन्ट र
अन्य मिडिया रिलेसनको काम गर्दै आएको छ ।