३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान ३.३० बजेबाट सुरु भएको छ। अहिले सम्म ११ सय मत खसेको छ ।
सोमबार सम्पन्न चुनावमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि आज दोस्रो चरणको मतदान सुरु भएको हो। नेपाली कांग्रेसको निर्वाचन समितिले मतदानबेलुका ७.३० बजेसम्म हुने जनाएको छ।

