३० फाल्गुन २०८२, शनिबार
२०७८ पुष ४ गते, आईतवार १६:४२ मा प्रकाशित
गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो लोकप्रिय मत पाएका छन् । जारी मतगणनामा उनले १८५१ मत पाउँदै तेस्रो स्थान हाँसिल गरेका हुन् ।
उनी अघि डा.शशांक कोइराला र एनपी साउद रहेका छन् ।