२२ फाल्गुन २०८२, शुक्रबार
संसारमा सबै भन्दा
तिमी प्यारी छ्यौ
मलाई संसार देखाउने
तिमी एक हौ।
भगवानको रूप तिमी
मेरी आमा हौ
संसारमा सबै भन्दा
तिमी प्यारी छ्यौ ।


गल्ती हुदा फकाउदै
कति माया दिन्छ्यौ
फकाउदै फुल्याउदै
फेरि माया दिन्छ्यौ ।
संसारमा सबै भन्दा
तिमी प्यारी छ्यौ
मेरो सिंगो संसार आमा
केवल तिमी हौ।
मेरो मन मन्दिरमा सधै
तिमी मात्र छ्यौ
मलाई संसार देखाउने
तिमी एक हौं।