२४ जेष्ठ २०८३, आईतवार
एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ । परियारको उपचारको क्रममा महाराजगंज टिचिंग अस्पतालमा निधन भएको हो।
उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

