१० बैशाख २०८३, बिहीबार
२०८२ चैत्र २९ गते, आईतवार १३:४६ मा प्रकाशित
भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेको निधन भएको छ।
शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो।