सुरुङ मार्गनजिकै पहिरो, नौबिसे–नागढुंगा सडक अवरुद्ध

होमल्याण्ड खबर

२०८३ आश्विन ११ गते, आईतवार १३:०३ मा प्रकाशित

पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ ।

आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङ मार्गनजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।