११ कार्तिक २०८३, मंगलवार
२०८३ कार्तिक ११ गते, मंगलवार १३:१४ मा प्रकाशित
भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ निस्किएको छ।
भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा अचानक धुवाँ देखिएको हो।
बसमा धुवाँ आउनुको कारणबारे बुझ्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताएका छन्।