प्रधानमन्त्री बालेन शाहले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

होमल्याण्ड खबर

२०८३ मंसिर ८ गते, सोमबार १४:१४ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।