९ मंसिर २०८१, आईतवार
एजेन्सीः क्यानाडाकी एक प्रमुख मन्त्रीले राजीनामा दिएकी छन् ।
राजीनामा दिने मन्त्री तथा ट्रजरी बोर्डकी अध्यक्ष जेन फिलपोट रहेकी छन् ।
राजीनामा माग्दै उनले भनेकी छन् , ‘म आफ्नो आधारभूत सिद्धान्त, नैतिक उत्तरदायित्व र संवैधानिक प्रतिवद्धताहरुद्वारा बाँधिएको छु ।’
यसरी विपक्षीले राजीनामा माग गरिरहेका बेला क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अर्को झट्का लागेको छ ।
फिलपोटको राजीनामाले ट्रुडोलाई थप निराश बनाएको छ । साथै सरकारको भविष्यमा पनि प्रश्न चिन्ह लागेको छ ।