९ मंसिर २०८१, आईतवार
भारत उत्तर प्रदेशको आगरास्थित यमुना एक्सप्रेस वे मा बस दुर्घटनामा पर्दा २९ जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् । लखनउबाट दिल्ली आउँदै गरेको सो बस आगराको झरना नालामा झरेको थियो ।
प्रशासनका अनुसार सबै शवलाई
बाहिर निकालिएको छ
भने घाइतेलाई अस्पतालमा
पठाइएको छ ।
यमुना एक्सप्रेस वेमा
सो बस सडकको
बार भाँचेर नालामा
खसेको थियो ।
ड्राइभर निदाएका कारण यो
दुर्घटना भएको बताइएको
छ ।(बीबीसी)