१० मंसिर २०८१, सोमबार
फिफा विश्वकप फुटबल छनोटअन्तगर्त कुवेतविरुद्धको खेलमा नेपाल पछि परेको छ । भुटानमा पहिलो हाफको खेल जारी रहँदा नेपाल २७ औं मिनेटमा पछि परेको हो ।
कुवेतका कप्तान बाडेर अलले नेपाली डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएको हो । तीन मुख्य खेलाडी नरहेको नेपाली टोली सम्हालिएको प्रदर्शन गरीरहेको छ ।