१० मंसिर २०८१, सोमबार
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् ।
भारतका लागि फ्रान्समा राजदूतको कार्यभार सम्हाली सकेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि नियुक्त गरेका थिए ।
नेपालमा मन्जिभसिंह पुरीको कार्यकाल सकिएपछि क्वात्रालाई नेपाल खटाइएको हो ।