१० मंसिर २०८१, सोमबार
भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ ।
विरारस्थित विजय वल्लभ अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा परी १३ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।