१ चैत्र २०८२, आईतवार
नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका निर्वाचन शुक्रबारका लागि सारिएको छ । बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो ।
काँग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।


