१ चैत्र २०८२, आईतवार
गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त भएका छन् । आज बसेको मन्त्री परिषदको बैठकले ऐरीलाई नियुक्त गरेको एक मन्त्रीले बताए ।
ति मन्त्रीका अनुसार आजको बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको समेत मेरोन्युजलाई जानकारी दिए ।

