१ चैत्र २०८२, आईतवार
२०७९ बैशाख १४ गते, बुधबार १६:१९ मा प्रकाशित
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले १९ निर्णय गरेको छ ।
बैठकका निर्णयहरु: