प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री उज्रा जिया बिच भेट

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १०:२० मा प्रकाशित

प्रधानमन्त्री  शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री बिच आज बालुवाटारमा भेट वार्ता भएको छ ।

प्रधानमन्त्री  शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेट गरेकी हुन् ।