२ चैत्र २०८२, सोमबार
२०७९ श्रावण ६ गते, शुक्रबार १६:१९ मा प्रकाशित
चालु आर्थिक वर्ष २०७९/८०का लागि नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिकक नीति सार्वजनिक गर्दैछ ।
मौदि्रक नीतिलाई राष्ट्र बैंकको सञ्चालक समिति बैठक पास गरिेसकेको छ । मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्दैछन् ।