३ चैत्र २०८२, मंगलवार
२०७९ श्रावण १० गते, मंगलवार १०:२६ मा प्रकाशित
मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।