३ चैत्र २०८२, मंगलवार
२०७९ श्रावण १५ गते, आईतवार १४:११ मा प्रकाशित
माओवादी स्थायी कमिटी बैठक स्थगित भएको छ । संसद बैठक र अर्थमन्त्रीको सपथका कारण बैठक स्थगित भएको हो । अब उक्त बैठक प्रचण्ड जापान भ्रमण गरेर फर्के पछि मात्रै बस्ने माओवादी केन्द्रीय कार्यलय ले जनाएको छ ।