माओवादी केन्द्र बैठक: राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

होमल्याण्ड खबर

२०७९ माघ १३ गते, शुक्रबार १६:४९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको छ ।

माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समिति सदस्य विश्वनाथ साहले जानकारी दिए ।

निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।