८ मंसिर २०८१, शनिबार
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की नेपाल आइपुगेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि उनी बिहिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।
नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।