५ मंसिर २०८३, शुक्रबार
स्थानीय तहको निर्वाचन सम्बन्धमा निर्वाचन आयोगले आयोजना गरेको छलफलमा राष्ट्रियस्तरका पार्टीका सबै शीर्ष नेताहरू सहभागी भएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड, श्रम संस्कृति महासचिव आरेन राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्लेन छलफलमा सहभागी छन् ।


अहिले आयोगमा छलफल जारी छ ।