५ मंसिर २०८३, शुक्रबार
धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डु ल्याइएको छ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका– ४, बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका थिए।

