७ बैशाख २०८२, आईतवार
२०७७ भाद्र १२ गते, शुक्रबार २२:०८ मा प्रकाशित
काठमाडौं : नेपल अाइडल सिजन ३ काे उपाधि सज्जा चाैलागाईलेेेे जितेकी छन् । त्यस्तै फस्ट रनरअप प्रविण भेडवाल र सेकेण्ड रनर अप किरण भुजेल भएका छन् ।
सज्जाले ५० लाख पुरस्कार जितेकी छन्।