१ चैत्र २०८२, आईतवार
२०७९ बैशाख १६ गते, शुक्रबार १४:१० मा प्रकाशित
लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
यस्ता छन् लोसपाको घोषणापत्र: