८ मंसिर २०८१, शनिबार
तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाइने आज सोनाम ल्होछार मनाउँदै छन् ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो वर्ष मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौँको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।