‘सिटामोल’मा द्वन्द्वका घाइतेको भूमिकामा यस्तो देखिए सौगात मल्ल

होमल्याण्ड खबर

२०८० फाल्गुन १३ गते, आईतवार १४:४५ मा प्रकाशित

राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायांकन टुंगिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सबै छायांकन सिन्धुलीमा गरिएको जनाइएको छ ।

आगामी तीजमा फिल्म प्रदर्शनको लक्ष्य राखिएको छ । इण्ड-कल्यापसँगै निर्माताले प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर सार्वजनिक गरेका छन् ।