३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको सहमहामन्त्री पदमा (खास आर्य) किशोर राठौर विजय भएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा भएकाे मतगणनामा सहमहामन्त्रीमा किशोर सिंह राठौर विजय भएका हुन् । उनले २५६६ मत प्राप्त गरेका छन् ।
किशोर सिंह राठौरले २५६६ मत ल्याउँदा उनका प्रतिद्वन्दी देवराज चालिसेले २००२ मत पाएका छन् ।

