३० फाल्गुन २०८२, शनिबार
निर्वाचन आयोगले आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचनका लागि प्रस्ताव गर्ने भएको छ।
त्यसबारे आज आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ।


स्थानीय तहका जनप्रतिनिधिको अवधि २०८७ चैत ५ गते सकिने भएपछि आगामी र्वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्दा उपयुक्त हुने भएकाले त्यसबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको आयोग स्रोतले जनाएको छ।