३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
भोलि केन्द्रीय समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।


राष्ट्रिय सभा सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । मंगलबार भने उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ ।