३० फाल्गुन २०८२, शनिबार
नेकपा (एमाले)ले ३६ जिल्ला र २ विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहानसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएको हो ।
त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।


कुन जिल्लामा को अध्यक्ष ?
१. झापा – दीपक कार्की
२. पाल्पा – धनेन्द्रराज घिमिरे
३. दाङ – हुकुमबहादुर बस्नेत
४. डोल्पा – शेरबहादुर बुढा
५. सल्यान – गोविन्द पुन
६. बर्दिया – लालबहादुर श्रेष्ठ
७. बॉके – किस्मतकुमार कक्षपति
८. धादिङ – भूमि त्रिपाठी
९. अर्घाखाची – पीताम्बर भुसाल
१०. मोरङ – ऋषिकेश पोखरेल
११. काभ्रे – अशोक ब्याञ्जु
१२. भक्तपुर – बचन देउजा
१३. गुल्मी – बालसिंह काउछा
१४. खोटाङ – रामप्रसाद दंगाल
१५. सप्तरी – ताराकान्त चौधरी
१६. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा – इन्द्रमणि पराजुली
१८. रसुवा – कर्णेल लामा
१९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट – बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम – तेजमान कन्दङ्वा
२३. रुपन्देही – तेजेन्द्र केसी
२४. लमजुङ – कृष्णप्रसाद अधिकारी
२५. पॉचथर – राजकुमार भण्डारी
२६. रामेछाप – आनन्द श्रेष्ठ
२७. गोरखा – प्रेमबहादुर गुरुङ
२८. मकवानपुर – एकलाल श्रेष्ठ
२९. डडेल्धुरा – प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी – सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला – शान्तिलाल महत
३३. काठमाडौं – दीपक निरौला
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली – कुमारबहादुर कार्की
३६. इलाम – महेश बस्नेत
३६. बाग्लुङ – हिरा केसी