१ चैत्र २०८२, आईतवार
प्रदेश १ मा मन्त्रिपरिषद विस्तार भएकाे छ । मुख्यमन्त्री राजेन्द्र राईले उक्त मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका छन् । त्यसमा १ जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् ।