प्रदेश १ मा सर्वदलीय बैठक शुरू

होमल्याण्ड खबर

२०७८ फाल्गुन १० गते, मंगलवार १३:५१ मा प्रकाशित

प्रदेशको नामकरणका लागि बोलाइएको सर्वदलीय बैठक शुरू भएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, माओवादी, राप्रपा र राष्ट्रिय लोकतान्त्रिक मञ्च लगायतका ७ दल सहभागी छन् ।

४ वर्षसम्म नाम राख्न नसकेको १ नम्बर प्रदेशले छलफललाई अगाडि बढाएको छ ।