१ चैत्र २०८२, आईतवार
प्रतिनिधि सभाको बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । सरकारको आग्रहमा सूचना टाँसेर २ दिनका लागि बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।
बैठक स्थगित गर्ने आग्रह गर्न कानून मन्त्री दिलेन्द्रप्रसाद बडू सभामुखको कार्यकक्षमै पुगेका थिए ।


सत्ता गठबन्धन धरापमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेससँग निरन्तर संवादमा छन् ।