१ चैत्र २०८२, आईतवार
मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरेर पारित गरेको हो ।

