यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

होमल्याण्ड खबर

२०७८ फाल्गुन २७ गते, शुक्रबार १४:३५ मा प्रकाशित

सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ । फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यक ससहजीकरणका लागि उच्चस्तरिय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।
यस्तै सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् निर्णय :

No description available.

No description available.