१ चैत्र २०८२, आईतवार
स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गर्न कमिटीहरूलाई निर्देशन दिएको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएका हुन् ।


बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिदैछ ।