१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक जारी छ । ९ बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषदको बैठक जारी छ ।
आजको बैठकले भोलिबाट निवार्चन आचारसंहिता लाग्ने भएकाले बाकि रहेका नियुक्ति, सरुवा बढुवाको आजै टुङ्गो लाग्ने एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार आजको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमणको समेत निर्णय हुने सम्भावना रहेको छ ।

