१ चैत्र २०८२, आईतवार
मन्त्रिपरिषदको बैठक जारी । केहीबेरअघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक जारी छ । आजको बैठकले एआईजी नियुक्ति गर्ने प्रवल सम्भावना रहेको छ । त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहित गोर्खापत्रको जीएम, नियुनतम पारिश्रमिककाे अध्यक्ष लगायत विभिन्न स्थानमा नियुक्तिको सम्भावना रहेको स्रोत बताउँछ ।