१ चैत्र २०८२, आईतवार
काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन् । शाहको उम्मेदवारी चर्चाको विषय बनेको छ।

