५ मंसिर २०८३, शुक्रबार
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को यही मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानमन्त्री नेतृत्वको भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

