जेनिफर बारेटोले जितिन् मिस युनिभर्सको उपाधि

होमल्याण्ड खबर

२०८३ मंसिर १० गते, बुधबार १४:५६ मा प्रकाशित

मिस युनिभर्स २०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जितेकी छन्।

सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उनलाई

डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनर-अप भइन् भने भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनर-अप भइन्।