१० मंसिर २०८३, बुधबार
२०८३ मंसिर १० गते, बुधबार १४:५६ मा प्रकाशित
मिस युनिभर्स २०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोले जितेकी छन्।
डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनर-अप भइन् भने भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनर-अप भइन्।