प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

होमल्याण्ड खबर

२०८३ आश्विन १९ गते, सोमबार १२:४२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्नेछ ।